ad ad

कारोबार


६ महिना थपियो नेपाल एसबीआई बैंकका सीईओ दिपक कुमारको कार्यकाल

६ महिना थपियो नेपाल एसबीआई बैंकका सीईओ दिपक कुमारको कार्यकाल

नेपालखबर
भदौ २०, २०८१ बिहिबार ११:५४, काठमाडौँ

नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक कुमार देको कार्यकाल ६ महिना थप गरिएको छ।  

४ वर्षे कार्यकाल पूरा गरेका उनलाई थप ६ महिना दिइएको हो। 

बैंकको सञ्चालक समितिको बैठकले १७ सेप्टेम्बरदेखि लागू हुने गरी कार्यकाल ६ महिनाले बढाएको हो। 

उनको ४ वर्षे कार्यकाल १६ सेप्टेम्बरमा सकिँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .