दसैँ र तिहारमा इसेवाबाट काराेबार गर्दा रवि बोम्जनले नामीकाे विद्युतीय कार जितेका छन्।
चाडपर्वकाे समयमा ‘इसेवामा काराेबार नामीकाे दामी कार’ महाउत्सवकाे विजेता घाेषणा गरेकाे हाे।
असाेज १ देखि कात्तिक ३० गतेसम्म इसेवाबाट काराेबार गरेका छनाेट भएका थिए।
नेपालमा नामी गाडीकाे आधिकारिक बिक्रेता रहेको एमएडब्लु वृद्धिले यसको बिक्री गर्दै आएकाे छ।
इसेवाले डिजिटल काराेबार बढाउनकाे लागि कार जित्ने उत्सव सुरू गरेकाे जनाएको छ।
39
Shares

प्रतिक्रिया