ad ad

कारोबार


होन्डाको कुनै पनि बाइक खरिदमा नगद एक लाखसम्म जित्न सकिने

होन्डाको कुनै पनि बाइक खरिदमा नगद एक लाखसम्म जित्न सकिने

नेपालखबर
बैशाख ५, २०८० मंगलबार २२:५२, काठमाडौँ

दुईपांग्रे कम्पनी होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ग्राहकमुखी उपहार योजना ‘होन्डा चुज योर स्किम’ सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत होन्डाको कुनै पनि बाइक वा स्कुटरको खरिदमा नगद एक लाख रुपैयाँसम्म जित्न सकिने स्क््रयाच कुपनसँगै आठ हजार रुपैयाँसम्मको स्पेयर पार्ट्स, इन्जिन आयल र दुई वर्षसम्मको फ्रि सर्भिसिङ वा १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क््रयाच कुपन वा १२ हजार पाँच सय रुपैयाँसम्मको पाँच वर्षको लागि एनिवल मेन्टिनेन्स कन्ट्राक्ट (एएमसी)मध्ये कुनै एक स्किम रोज्न सकिनेछ । 

नयाँ वर्ष २०८० को अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ । होन्डाले एक प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको जनाएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .