गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कम्पनी सचिव बोध लाल पुरीलाई मातृ शोक परेको छ।
उनकी आमा सिता देवी पुरीको यही असार १२ गते उपचारको क्रममा मदरल्याण्ड अस्पतालमा निधन भएको कम्पनीले जनाएको छ।
कम्पनीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ।
प्रतिक्रिया