लुम्बिनी प्रदेशले कोरोना उपचारमा संलग्न कर्मचारीलाई तलब स्केलको ५० प्रतिशत भत्ता दिने भएको छ।
आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशले ४ वटा अस्पताललाई कोभिड उपचार विशेष अस्पतालको रुपमा विकास गरिएको जानकारी दिँदै।
उनले बाटोघाटो बनाउँदै गरौंला अहिले बाँचौँ र बचाऔँ भन्ने नाराका साथ बजेट विनियोजन गरिएको बताए।
लुम्बिनी प्रदेशले निजी क्षेत्रको लगानी उपयुक्त भए पनि आवश्यक लगानी आउन नसकेको उल्लेख गरेको छ।

प्रतिक्रिया