कारोबार


नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

नेपालखबर
जेठ २६, २०७८ बुधबार ९:३८,

विश्व बैंकले आर्थिक वर्ष २०२१/२२ मा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ।

सार्वजनिक तथ्यांकअनुसार विश्व अर्थतन्त्र ५.६ प्रतिशतले बढ्ने अनुमान रहेको छ।

विश्व बैंकले आर्थिक वर्ष २०२२/०२३ मा ५.१ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

नेपालको आर्थिक वृद्धिको २०२१ को जनवरीमा गरिएभन्दा २.१ प्रतिशत र २०२१/२२ मा १.४ प्रतिशतले बढी रहेको समेत उल्लेख छ।

world bank new forecast2021

आर्थिक वर्ष २०२०/०२१ मा नेपालको वृद्धिदर २.७ प्रतिशतमा सीमित रहने विश्व बैंकको अनुमान छ ।

विश्व बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad