काठमाडौं र भक्तपुर जोड्ने कोटेश्वरको सडक चापलाई व्यवस्थित गर्न तीनकुने जडिबुटी क्षेत्रमा सुरुङमार्ग निर्माण हुने भएको छ।
आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त बजेटको व्यवस्था घोषणा गरेका हुन्।
उनले सो सुरुङमार्ग निर्माणका लागि १ अर्ब ८० करोड विनियोजन गरिएको बताए।

प्रतिक्रिया