कारोबार


बजेट: २ वर्षभित्र दुध–तरकारी र ५ वर्षमा चामलमा आत्मनिर्भर हुने घोषणा

बजेट: २ वर्षभित्र दुध–तरकारी र ५ वर्षमा चामलमा आत्मनिर्भर हुने घोषणा

नेपालखबर
जेठ १५, २०७८ शनिबार ११:५६,

कृषि मन्त्रालयको बजेट ४५ अर्ब ९ करोड बजेट विनियोजन गरिएको छ।

आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त घोषणा गरेका हुन्।

पौडेलले कृषी अनुसन्धान परिषदलाई ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको घोषणा गरेका छन्।

१७ स्थानमा कृषी थोकबजार स्थापना गरिने र कृषि रञ्जुमार्ग निर्माण गरिने घोषणा गरिएको छ।

२ वर्षभित्र दुध र तरकारी, ३ वर्षभित्र गहुँ मकै र कोदो, फापर एवम ५ वर्ष भित्र चामलमा आत्मनिर्भर बनाइने उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad