कारोबार


१२ अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन बिस्तारका लागि १६ करोड ८० लाख

१२ अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन बिस्तारका लागि १६ करोड ८० लाख

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १३:११,

अर्थ मन्त्रालयले थप १२ अस्पताललाई अक्सिजन प्लान्ट स्थापना र अक्सिजन पाइप लाइन बिस्तारका लागि सहमति प्रदान गरेको छ।

आज (मंगलबार) थप १२ अस्पताललाई १६ करोड ८० लाख सहमति प्रदान गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै स्रोतको सहमति प्रदान गरिएको अर्थमन्त्रालयले जानाएको छ।

११ अस्पताललाई अक्सिजन प्लाण्ट निर्माण गर्न प्रति अस्पताल एक करोड ५० लाख र १ अस्पताललाई पाइप लाइन विस्तारका लागि ३० लाख रुपैयाँ स्रोतको सहमति प्रदान गरिएको उल्लेख छ।

मन्त्रालयले यसअघि पनि विभिन्न अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न स्रोत सुनिश्चतता गरेको थियो।

कुन अस्पताललाई कति रकम?

hospital-rakam.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad