कारोबार


हिमालय एयरलाइन्सका दुई उडान रद्द

हिमालय एयरलाइन्सका दुई उडान रद्द

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार ११:२७,

हिमालय एयरलाइन्सले दुई उडान रद्द भएको जनाएको छ।

एयरलाइन्सले वैशाख २४ मा साउदीको दमाम र मलेसियाको कलालम्पुरबाट काठमाडौं उडान रद्द भएको जनाएको छ।

सरकारले वैशाख २३ गते रातिबाट अन्तराष्ट्रिय उडान स्थगन गरेसँगै साउदी र मलेसियाका उडान बन्द भएका हुन्।

वैशाख ३१ गतेसम्म सबै अन्तराष्ट्रिय उडान स्थगित भएका छन्।

एयरलाइन्सले अहिले टिकट लिएकालाई ३ महिनाभित्र बिनाशुल्क काठमाडौं आउन सक्ने उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad