कारोबार


प्रधानमन्त्री ओलीले शिलान्यास गरे कञ्चनपुरको दैजीमा नयाँ औद्योगिक ग्राम

प्रधानमन्त्री ओलीले शिलान्यास गरे कञ्चनपुरको दैजीमा नयाँ औद्योगिक ग्राम

नेपालखबर
फागुन १०, २०७७ सोमबार ११:५३,

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीमा नयाँ आद्योगिक ग्रामको शिलान्यास गरेका छन्।

नेपाली सेनाको हेलिकप्टरमा आज कञ्चनपुर पुगेका उनले दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्।

शिलान्याससँगै उक्त औद्योगिक ग्राम ५ वर्षभित्र निर्माण हुनेछ। यसको लागि ९ अर्ब खर्च हुने अनुमान छ। ग्रामको लागि वेदकोट नगरपालिकाले ९ सय बिघा जग्गा उपलब्ध गराएको छ।

ग्राममा १२४ प्लटमा साना ठूला गरी ११७ उद्योग स्थापना हुनेछन् भने २५ हजारभन्दा बढीले रोजगारी पाउने बताइएको छ।

oli daiji 2

oli daiji 3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad