कारोबार


गरिमा विकास बैंकको अध्यक्षमा बस्याल

गरिमा विकास बैंकको अध्यक्षमा बस्याल

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार १२:५२,

गरिमा विकास बैंकको अध्यक्षमा श्यामप्रसाद बस्याल चयन भएका छन्।

पोखरामा भएको साधारण सभाले ६ जनाको संचालक समिति निर्वाचित गरेको थियो। संचालक समितिको आजै बसेको पहिलो बैठकले बस्याललाई अध्यक्ष चयन गरेको हो।

अब नेपाल राष्ट्र बैंकका गर्भनरसँग समय लिएर सपथ ग्रहण हुने बस्यालले नेपालखबरलाई बताए।

संचालक समतिमा निर्वाचित सदस्यहरुले आफूलाई अध्यक्षमा चयन गरेकोमा उनले धन्यवाद पनि प्रकट गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad