डिशहोमले यहि माघ २९ गते देखि नयाँ कोरियन सिरिज ‘द किङ इज इन लभ’ प्रशारण गर्न लागिरहेको छ।
डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक बिहीबार राति ८ः३० वजे ‘द किङ इज इन लभ’ नामक सिरिज नेपाली भाषामा प्रशारण हुँदैछ।
डिशहोमले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सहित थप मनोरञ्जन र नेपाली दर्शकलाई सिरिजको दुनियाँमा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रशारण गरिरहेको छ।
भविष्यमा उत्कृष्ट र चर्चित कोरियन सिरिजहरुलाई पनि नेपाली भाषामा प्रशारण गर्न तयारी डिशहोमले गरिरहेको छ।

प्रतिक्रिया