हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा दोलखाको चरिकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउनेछ।
सो शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएम संख्या १४६ र ४२०० भन्दा बढी पीओएस मेसिन संख्या पुगेको छ।

प्रतिक्रिया