कारोबार


रियालिटी टीभीमा शनिबार प्रसारण हुनेछ हलिउड चलचित्र ‘फ्लाइट १९२’

रियालिटी टीभीमा शनिबार प्रसारण हुनेछ हलिउड चलचित्र ‘फ्लाइट १९२’

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ९:५३,

डिशहोमको च्यानल नं. १०२ रियालिटी टीभीमा पुस २५ गते (शनिबार) हलिउड चलचित्र ‘फ्लाइट १९२’ प्रसारण हुँदैछ। 

अब हरेक शनिबार दिउँसो २ बजे रियालिटी टीभीमा हलिउड चलचित्र प्रसारण हुने डिशहोमले जनाएको छ।

रियालिटी टीभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलव्ध गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad