ad ad

कारोबार


प्रतितोला ८ सय रुपैयाँ महंगियो सुन

प्रतितोला ८ सय रुपैयाँ महंगियो सुन

नेपालखबर
साउन १७, २०७६ शुक्रबार ७:१५,

सुनको मूल्य शुक्रबार आकाशिएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला सुनको मूल्य ८ सय रुपैयाँ महंगिएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार उक्त सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुन ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .