ad ad

कारोबार


ऊर्जा क्षेत्रमा सहकार्यबारे नेपाल–भारत संयुक्त कार्यदलको बैठक बस्दै

ऊर्जा क्षेत्रमा सहकार्यबारे नेपाल–भारत संयुक्त कार्यदलको बैठक बस्दै

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ६:५०,

नेपाल र भारत ऊर्जा सहकार्यसम्बन्धी द्विदेशीय संयुक्त कार्यदलको बैठक आज बस्ने भएको छ।

यो कार्यदलको आठौँ बैठक हो। यसमा ऊर्जासँग सम्बन्धित धेरै एजेन्डाहरु रहेको भारतका लागि नयाँ दिल्लीस्थत नेपाली राजदूतावासले जानकारी दिएको छ।

दुवै देशका ऊर्जा मन्त्रालयका सहसचिवको नेतृत्वमा भर्चुअल बैठक बस्नलागेको हो। बैठकमा अन्तर्देशीय प्रसारणलाइन, ऊर्जा व्यापारलगायतबारे छलफल हुनेछ।

nep ind joint meet hydro2

यस्तै ऊर्जासचिवस्तरीय संयुक्त स्टेअरिङ कमिटीको बैठक पनि भोलिका लागि राखिएको दूतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .