सिभिल बैंकले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
अब ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजस्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत सजिलैसँग भुक्तनी गर्न सक्नेछन्।
करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टरसहित) मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिब ७० अर्बभन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्बभन्दा बढी कर्जा लगानी गरीसकेकोे छ।

प्रतिक्रिया