वैश्विकस्तरमै अग्रणी प्राविधिक ब्राण्ड ओप्पोले आफ्ना उपभोक्तामाझ आफ्ना ह्याण्डसेट्स तथाउपकरणलाई पृथकबनाउन सघाउने विभिन्न पक्षका बारेमा जानकारी प्रस्तुत गर्दै जागरुकता बढाउने सोचका साथ क्वालिटी क्याम्पेन सञ्चानलनमा ल्याएको छ।
नोभेम्बर महिना भरी सञ्चालन हुने उक्त क्याम्पेनअन्तर्गत ओप्पोले आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्ममार्फत ब्राण्ड तथा गुणस्तरका बारेमाजानकारी दिने विभिन्न भिडियोहरु सार्वजनिक गर्नेछ।
उपभोक्तालाई भिडियोमार्फत उपकरणहरुको निर्माण प्रक्रियाकाबारेमाजानकारी दिने प्रयास गरिने कम्पनीले जानकारी दिएको छ। डक्यूमेन्ट्री झैँ लाग्ने यी भिडियोहरुमा गुणस्तर पस्कन सरलताप्रतिको ब्राण्डको केन्द्रीकरण र दृढता प्रस्तुत गरिएको छ।
साथै, ब्राण्डले ओप्पो क्वालिटी मोमेन्ट क्याम्पेनको आयोजनागर्ने तयारीपनि गरेको छ। क्याम्पेनमार्फत ओप्पोले आफ्ना उपभोक्तासँग ओप्पो र तिनका बीचका क्वालिटी मोमेन्ट स्टोरिज वाकमेन्टका रुपमा पोष्ट गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया