दसैंको उपलक्ष्यमा सामसङ कम्पनीले ‘बडादसैं बिग धमाका’ योजना सार्वजनिक गरेको छ।
सामसङका कुनै पनि स्मार्टफोन तथा ट्याब खरिद गरी यो योजनामा सहभागी हुने ग्राहकलाई लक्की ड्रमार्फत विभिन्न उपहार दिन याेजना ल्याएकाे हाे।
कम्पनीका अनुसार बम्पर बिग धमाका लक्की ड्रमार्फत १ जनालाई ‘रेनल्ट डस्टर’ र साप्ताहिक बिग धमाका लक्की ड्रमार्फत ५ विजेतालाई ‘होन्डा हर्नेट १६० आर’ र १० जनालाई ‘सामसङ ग्यालेक्सी नोट २०’ प्रदान गरिनेछ।
प्रतिक्रिया