ad ad

कारोबार


लकडाउनयता मुकेश अम्बानीले हरेक घण्टा ९० करोड कमाइरहेका छन्

लकडाउनयता मुकेश अम्बानीले हरेक घण्टा ९० करोड कमाइरहेका छन्

नेपालखबर
असोज १३, २०७७ मंगलबार ८:४०,

आइआइएफएल वेल्थ हुरुन इन्डिया रिचलिस्टका अनुसार लकडाउनयता अम्बानी अझ बढी सम्पत्ति थप्न सफल भएका हुन्।

पछिल्लो एकवर्षमा अम्बानीको व्यक्तिगत सम्पत्ति २ लाख ७७ हजार ७ सय करोडबाट बढेर ६ लाख ५८ हजार ४ सय करोड रुपियाँ पुगेको छ।

हुरुनको अनुसन्धान अनुसार हाल भारतमा १ हजार करोड रुपियाँभन्दा बढी सम्पत्ति भएका ८२८ व्यक्ति छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .