नर्भिक हस्पिटलले पनि कोरोना संक्रमित बिरामीहरुको लागि आइसोलेसन सेन्टर सुरु गर्न लागेको छ।
आगामी आइतबारलेखि उक्त सेवा प्रदान गर्न लागेको हस्पिटलले जानाकारी दिएको छ।
नर्भिक अस्पतालका अुनासर १४ दिनको आइसोलेसनको लागि १ लाख ५० हजार देखि २ लाख सम्मको प्याकेज रहेको छ।
सरकारले हस्पिटलहरुलाई आइसोलेसन सुरु गर्न केही दिन अघि नै भनेको थियो।
प्रतिक्रिया