हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओमा)मा पुनः अशोक शमशेर राणा नियुक्त भएका छन्।सोमबार भएको सञ्चालक समिति बैठकले राणालाई पुनः नियुक्ति दिएको हो। उनलाई थप ४ वर्षको जिम्मेवारी दिएको बैंकले जानकारी गराएको छ। प्रकाशित: असार २३, २०७७ मंगलबार ७:७
प्रतिक्रिया