ad ad

कारोबार


प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड (पूर्णपाठ)

प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड (पूर्णपाठ)

नेपालखबर
असार १, २०७७ सोमबार १२:२५,

प्रदेश ५ ले आगामी आर्थिक वर्षको लागि ३६ अर्ब ३५ करोड २५ लाखको बजेट ल्याएको छ। आगामी वर्षको नीति तथा कार्यक्रमहरु कार्यन्वयन गर्नको लागि चालूतर्फ १२ अर्ब पुँजीगततर्फ १८ अर्ब र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब रुपैयाँ छुट्याएको हो।

मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले उक्त खर्च व्यहोर्नको लागि राजस्वतर्फ २ अर्ब ३ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेका छन्।

त्यस्तै संघीय राजस्व बाँडफाँटतर्फ ११ अर्ब, रोयल्टी बाँडफाँटतर्फ ८ करोड, वित्तीय समानीकरण अनुदान ७ अर्ब, सशर्त अनुदान ५ अर्ब, समपूरक अनुदान ४ करोड, विशेष अनुदान २१ करोड र चालू आर्थिक वर्षमा खर्च नहुने रकम ७ अर्ब ९४ करोड हुने अनुमान मन्त्री पोखरेलको छ।

पूर्णपाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .