ad ad

कारोबार


भोलिदेखि सवारी बीमामा शुल्क लाग्ने

भोलिदेखि सवारी बीमामा शुल्क लाग्ने

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ११:१९,

भोलि (असार १ गते) देखि सवारी साधनको बीमामा शुल्क लाग्ने भएको छ।

यसअघि सरकारले लकडाउनको अवधीमा बीमा छुट दिने घोषणा गरेको थियो। बीमा समितिले परिपत्र नै जारी गरि थन्किएका सवारी साधानको बीमा बापतको रकम २ तिहाई छुट गर्न भनेको थियो।

समितिले असार १ गते देखि लकडाउन खुकुलो हुने भन्दै त्यसको सूचना जारी गर्न बीमा कम्पनीलाई आइतबार सर्कुलर जारी गरेको छ।

समितिको परिपत्र अनुसार थन्किएर बसेका सवारी साधानको बीमा छुट असार १ गते सम्म मात्रै हुने स्पष्ट भएको छ। असार १ पछि बीमा शुल्कमा छुट पाइनेछैन ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .