सरकारले विदेशबाट नेपालीको उद्धार गर्दा तोकेको चार्टर्ड उडानको भाडादर घटाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार भाडादरमा हेरफेर गरेको हो।
मन्त्रालयले बुधबार विदेशबाट उद्धार गर्न उडान तालिका तथा भाडा निर्धारण गरेको थियो। तर सरकारले भाडा निर्धारण गरेपछि चौतर्फी आलोचना भएपछि सरकार पछि हटेको हो।
विदेशमा दुःख पाएर उद्धार गर्न लागिएका नेपालीसँग दोब्बर भाडा असुलिँदै
समायोजित भाडादरमा केही गन्तव्यको भाडा कायमै राखिएको भने केही गन्तब्यको घटाइएको छ।

प्रतिक्रिया