ad ad

कारोबार


डिशहोम ‘डिलर दाइको डिस्काउन्ट’ मा दुई विजेताले पाए एक/एक लाख

डिशहोम ‘डिलर दाइको डिस्काउन्ट’ मा दुई विजेताले पाए एक/एक लाख

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार १३:५,

डिशहोमले ‘डिलर दाइको डिस्काउन्ट’ नामक योजना अन्तर्गत यही जेठ १६ गते देखि २२ गतेसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न गरेको छ।

योजनाअनुसार आज (शुक्रबार) साँझ ५ बजे डिशहोमको ‘शो केस च्यानल नं १००’ बाट ‘लाइभ लक्की ड्र’ प्रसारण गरिएको थियो।

उक्त योजनाअनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्। लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको सीएएसआईडी नं ७१९०२८६६३०१ र ७१९०८९१८७०० लाई बिजेता घोषणा गरिएको छ।

आउने ‘लाइभ लक्की ड्र’ आउँदो शुक्रबार सोही च्यानलबाट सोही समयमा प्रसारण गरिने जानकारी गराइएको छ। आजदेखि जेष्ठ २९ गते बिहीबार सम्म ‘फन्ड ट्रान्सफर’बाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई जेष्ठ ३० गतेको ‘लाइभ लक्की ड्र’ मा समावेश गरिने छ।

अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .