व्यवसायी दीपक भट्टले सर्वोच्च अदालतमा पेस गरेको निवेदनको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा हुने भएको छ।
भट्टले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध गत शुक्रबार सर्वोच्चमा निवेदन दिएका थिए।
उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा दायर मुद्दामा विशेष अदालतले थुनामा पठाउने आदेश दिएको थियो। त्यसविरुद्ध उनी सर्वोच्च गएका हुन्।
69
Shares

प्रतिक्रिया