सरकारले ऊर्जा क्षेत्रका लागि साढे ८५ अर्ब बजेट छुट्याएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऊर्जा क्षेत्रको विकासका लागि ८५ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्। प्रकाशित: जेठ १५, २०८३ शुक्रबार १७:१० 12 Shares
प्रतिक्रिया