कारोबार


निर्माणाधीन प्रसारणलाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्न ७० अर्ब बजेट

निर्माणाधीन प्रसारणलाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्न ७० अर्ब बजेट

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १७:११, काठमाडौँ

सरकारले निर्माणाधीन प्रसारणलाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्ष २०८३/८४ को बजेटमार्फत उक्त बजेट विनियोजन गरिएको बताएका हुन्।

उनले हेटौडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारणलाइन चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad