कारोबार


रोयल इन्फिल्डको गोअन क्लासिक ३५० नेपालमा (तस्बिरहरू)

रोयल इन्फिल्डको गोअन क्लासिक ३५० नेपालमा (तस्बिरहरू)

सरोज नेपाल
बैशाख २, २०८३ बुधबार १४:२७, काठमाडौँ

रोयल इन्फिल्डले गोअन क्लासिक ३५० नेपालमा सार्वजनिक गरेको छ। 

काठमाडौंमा एक कार्यक्रममार्फत कम्पनीले नयाँ बाइक बुधबार सार्वजनिक गरेको हो। 

अल्फा अटोमोटिभ प्रालिले नक्सालस्थित रोयल इन्फिल्डमा नयाँ बाइक सार्वजनिक गरेको हो। 

यो क्लासिक ३५० को विशेष, रेट्रो शैलीको बबर स्टाइल भेरियन्ट भएको कम्पनीले जनाएको छ। यसमा १६ इन्च ह्वाइटवाल टायर, ७८५ एमएम सिट हाइट, एप ह्यांगर ह्यानडलबार र आनन्ददायी अपराइट पोस्चरमा बजारमा आएको छ। 

यसमा ३४९ सीसीको जे–सिरिज रिफाइन इन्जिन पावर्ड रहेको छ। यो बाइक सिंगल सिट सेटअपमा बजारमा आएको छ।

तस्बिरमा हेर्नुहोस् 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad