सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिले आर्थिक वर्ष २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रायेजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् वितरण हुनेछ।
36
Shares

प्रतिक्रिया