ad ad

कारोबार


ग्लोबल बैंकले सबै शाखा ११ बजेदेखि २ बजेसम्म नियमित सञ्चालन गर्ने

ग्लोबल बैंकले सबै शाखा ११ बजेदेखि २ बजेसम्म नियमित सञ्चालन गर्ने

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ११:३४,

ग्लोबल आईएमई बैंकले आफ्नो सबै शाखा अब नियमित सञ्चालन गर्ने भएको छ।

बैंकले एक सूचना जारी गर्दै शनिबारबाहेक अब सम्पूर्ण शाखा सञ्चालन हुने जानकारी गराएको हो।

शाखा कार्यालयहरु ११ बजेदेखि २ बजेसम्म सञ्चालनमा आउने भएको हो। बैंकका अनुसार शुक्रबार भने साँढे १ बजेसम्म मात्रै सेवा प्रदान हुनेछ। बैंकका अनुसार सम्पूर्ण सेवा सुचारु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .