लगानी बोर्डको आज बस्ने तय भएको बैठक स्थगित भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको स्रोतले जनाएको छ। बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ। प्रधानमन्त्री नै व्यस्त भएपछि आज बैठक हुन नसकेको हो। प्रकाशित: माघ २, २०८२ शुक्रबार १६:१५ 21 Shares
प्रतिक्रिया