ad ad

कारोबार


एसियामा हुवावेले ल्यायो फाइभजी वाइफाइ-६ उत्पादन

एसियामा हुवावेले ल्यायो फाइभजी वाइफाइ-६ उत्पादन

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ७:२७,

चर्चित दूरसञ्चार सामग्री निर्माता कम्पनी हुवावेले एसिया प्रशान्त क्षेत्रमा १० वटा पूर्ण नयाँ एयर इन्जिन वाइफाइ ६ सिरिज मोडलहरु सार्वजनिक गरेको छ।

यसले उद्यम क्षेत्रमा उत्कृष्ट सेवा दिने र यस क्षेत्रलाई डिजिटाइज गर्ने कम्पनीले जनाएको छ।

यी उत्पादनहरुमा डुअल ब्यान्ड स्मार्ट एन्टेना, लसलेस रोमिङ, डाइनामिक टर्बो छन्। नयाँ मोडलहरुमा एयरइन्जिन वाइफाइ ६ ८७६० सिरिजनका स्पेटियल स्ट्रिम्स छ, जसले १० जीबीपीएस वाइरलेस सेवा दिन्छ।

कम्पनीले सन् २०२३ सम्ममा ९० प्रतिशत उद्यममा वाइफाइ ६ प्रयोग हुने अनुमान गरेको छ। वस्तु उत्पादन र सेवाको डिजिटाइजमा वाइफाइ आधारित नेटवर्क प्रविधि अनिवार्य हुने कम्पनीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .