कारोबार


हिमालयन लघुवित्तका सेयरधनीलाई ७ प्रतिशत लाभांश प्रस्ताव

हिमालयन लघुवित्तका सेयरधनीलाई ७ प्रतिशत लाभांश प्रस्ताव

नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार ११:५२, काठमाडौँ

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्तावमा निर्णय गरेको हो। 

यसअनुसार कुल २ करोड २३ लाख ८७ हजार २ सय ६९ रुपैयाँ लाभांश वितरण हुनेछ। 

यसलाई नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारणसभाले पारित गरेसँगै सेयरधनीले पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad