राष्ट्र बैंकले महानगरपालिकामा रहेका आफ्ना धेरै शाखा समायोजन गर्न दिने भएको छ।
पहिलो मौद्रिक समीक्षामा राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबार बढिरहेको र महानगरहरुमा बैंक तथा वित्तीय संस्थाको शाखा धेरै रहेकाले यो सुविधा प्रदान गरिने उल्लेख गरेको हो।
यसअनुसार बैंक तथा वित्तीय संस्था स्वयंले महानगरपालिकामा रहेका शाखा समायोजन वा एकीकरण गर्नसक्नेछन्।
81
Shares

प्रतिक्रिया