कारोबार


व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा १ करोड

व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा १ करोड

नेपालखबर
मंसिर १५, २०८२ सोमबार ११:४२, काठमाडौँ

राष्ट्र बैंकले व्यक्तिगत अधिविकर्ष (पर्सनल ओभरड्राफ्ट) कर्जाको सीमा बढाएको छ। 

५० लाख रहेको सीमा वृद्धि गरी १ करोड रुपैयाँ पु¥याएको हो।

अब बैंक तथा वित्तहरुले यस्तो कर्जा १ करोडसम्म दिन पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad