कारोबार


नेप्से पुनर्संरचना गर्न केसीको संयोजकत्वमा सरकारले बनायो अध्ययन समिति

नेप्से पुनर्संरचना गर्न केसीको संयोजकत्वमा सरकारले बनायो अध्ययन समिति

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १६:५९, काठमाडौँ

सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचनाको लागि प्रक्रिया अगाडि बढाएको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेप्से पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेस गर्न समिति गठन गरेको हो। 

प्रकाशजंग केसीको संयोजकत्वमा सरकारले नेप्से पुनर्संरचना सुझाव समिति गठन गरेको सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad