कारोबार


आइतबार ७ दिनका लागि राष्ट्र बैंकले ५० अर्ब तान्दै

आइतबार ७ दिनका लागि राष्ट्र बैंकले ५० अर्ब तान्दै

नेपालखबर
असोज २६, २०८२ आइतबार ११:४९, काठमाडौँ

आइतबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट ५० अर्ब खिच्ने भएको छ। 

बैंकले ७ दिने निक्षेप जारी गर्दै बजारबाट तरलता प्रशोचन गर्ने भएको हो।
 
राष्ट्र बैंकले कात्तिक २ गते फिर्ता गर्ने गरी निक्षेप संकलन गर्न लागेको जनाएको छ। 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आइतबार ३ बजेसम्म अनलाइनमार्फत हुने बोलकबोलमा सहभागी हुनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad