सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा गजेन्द्र ठाकुर नियुक्त भएका छन्।
सञ्चार मन्त्रालयमा १८ महिनादेखि प्रवक्ता रहेका सहसचिव ठाकुरलाई यही असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालय वा अन्तर्गत निकायमा सरुवा गरेको थियो।
यसअघि भने उनी उद्योग मन्त्रालयमा थिए।
त्यसअघि सम्पत्ति शुद्धीकरण विभागमै डीजी थिए।
अहिले नेपाललाई ग्रेलिस्टबाट हटाउने जिम्मा दिएर फेरि विभागकै महानिर्देशक बनाइएको हो।
3.8k
Shares

प्रतिक्रिया