यती एयरलाइन्सले पनि आजका सबै उडान रद्द गरेको छ। प्रतिकूल मौसमका कारण उडान रद्द गरिएको हो। कम्पनीले यसबाट यात्रुमा पर्न गएको असुविधाप्रति माफी मागेको छ। आज विभिन्न जिल्लाहरुमा अविरल वर्षात् जारी छ। सडकहरु समेत ठाउँ ठाउँमा पहिरो जाँदा अवरुद्ध छन्। प्रकाशित: असोज १८, २०८२ शनिबार १६:१६ 54 Shares
प्रतिक्रिया