कारोबार


भाटभटेनीले १६ शाखाबाट सुरु गर्‍यो नियमित सेवा

भाटभटेनीले १६ शाखाबाट सुरु गर्‍यो नियमित सेवा

नेपालखबर
भदौ २८, २०८२ शनिबार १५:२, काठमाडौँ

जेनजी आन्दोलनकारीको निशानमा परेको भाटभटेनी सुपरमार्केटले फेरी सेवा सुरु गरेको छ। धेरै शाखाहरुमा आगजनी र लुटापाट भोगेको भाटभटेनीले आफ्ना विभिन्न १६ शाखाबाट सेवा सुरु गरेको बताएको हो। 

भाटभटेनीले विज्ञप्ति जारी गदै आफूहरु पुनः फर्किएको र सेवाप्रति प्रतिवद्ध रहेको बताएको हो। काठमाडौँ उपाध्यकाभित्र भाटभटेनीले टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर, पाटन, कलंकी, राधेराधे र बालाजु शाखाबाट सेवा सुरु गरेको हो। 

त्यस्तै काठमाडौँ बाहिर नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा शाखा पनि खुलाएको हो। 

हेर्नुहोस् भाटभटेनीको सूचना:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad