बुद्ध एयरले यात्रुहरुलाई भोलि बिहीबारदेखि उडान सुचारु हुने जनाएको छ।
सामाजिक सञ्जाल फेसबुकमा कम्पनीले बिहीबार एकाबिहानैदेखि उडान हुने बुद्ध एयरले जनाएको हो।
साथै कम्पनीले टिकट बुकिङ कम्पनीको वेबसाइट, मोबाइल एप, अन्य पोर्टल तथा ट्राभल एजेन्सीबाट सजिलै गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया