कारोबार


इलेक्ट्रिक स्कुटर बजाज चेतक सार्वजनिक, यस्तो छ मूल्य (तस्बिरहरू)

इलेक्ट्रिक स्कुटर बजाज चेतक सार्वजनिक, यस्तो छ मूल्य (तस्बिरहरू)

नेपालखबर
साउन १८, २०८२ आइतबार २१:५, काठमाडौँ

इलेक्ट्रिक स्कुटर बजाज चेतक ३५०१ नेपालमा सार्वजनिक भएको छ।

आइतबार साँझ काठमाडौँमा एक कार्यक्रममार्फत बजाज अटो लिमिटेडले स्कुटर सार्वजनिक गरेको हो।

स्कुटर सार्वजनिक गर्दै बजाजका निर्देशक अभिमन्यु गोल्छाले २ पांग्रे सवारीका लागि ऐतिहासिक रात भएको उल्लेख गर्दै इलेक्ट्रिक दुई पांग्रेको अभाव पुर्ति गर्ने विश्वास व्यक्त गरे।

१५३ रेञ्ज रहेको बजाज चेतक ३५०१ को सुरूवाती मूल्य ३ लाख २४ हजार ९०० रूपैयाँ राखिएको छ।

हेर्नुहोस् तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad