कारोबार


ठगी आरोपमा पक्राउ परे सेयर लगानीकर्ता अग्रवाल

ठगी आरोपमा पक्राउ परे सेयर लगानीकर्ता अग्रवाल

नेपालखबर
साउन ५, २०८२ सोमबार १४:२३, काठमाडौँ

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ। 

ठगी र आपराधिक विश्वासघातको कसुरमा अग्रवाललाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। 

उनीविरुद्ध सेयर कारोबारमार्फत लगानीकर्ता र धितोपत्र व्यवसाय गर्ने कम्पनीहरुलाई ठगी गरेको आरोप छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad