कारोबार


शिवश्री हाइड्रोपावर र सिटी होटलले पाए हकप्रद निष्काशनको अनुमति

शिवश्री हाइड्रोपावर र सिटी होटलले पाए हकप्रद निष्काशनको अनुमति

नेपालखबर
साउन ४, २०८२ आइतबार १७:२२, काठमाडौँ

नेपाल धितोपत्र बोर्डले आइतबार दुईवटा कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको छ।

बोर्डले शिवश्री हाइड्रोपावर र सिटी होटललाई हकप्रदका लागि स्वीकृति प्रदान गरेको हो। 

शिवश्री हाइड्रोले बोर्डबाट १ करोड ४७ लाख ६४ हजार कित्ता सेयर १ः१ कित्ताको अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँमा हकप्रदको अनुमति पाएको हो।

यस्तै सिटी होटलले पनि अंकित मूल्यमा १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर १ः०.८० प्रतिशतका हिसाबमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad