नबिल बैंकको डेपुटी सीईओमा आदर्श बजगाईं नियुक्त भएका छन्।
बैंकको नायब महाप्रबन्धक रहेका उनलाई बिहीबार बसेको सञ्चालक समितिको बैठकले डेपुटी सीईओमा बढुवा गरेको हो।
डेपुटी सीईओ रहेका मनोज कुमार ज्ञवालीलाई सीईओ नियुक्त भएसँगै बजगाईं डेपुटी सीईओ बनेका हुन्।
प्रतिक्रिया