सरकारले नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधरणलाई दिइने भएको छ।
सरकारको बहुमत सेयर हुनेगरी सेयर पुनसंरचना गरिने भएको हो।
बजेट मार्फत सरकारले सार्वजनिक संस्थानको व्यवस्थापन गर्नकोलागि पुनसंरचना, कम्पनीमा रुपान्तरण र रणनीतिक साझेदार भित्राउने नीति अगाडी बढाउने भएको छ।
129
Shares

प्रतिक्रिया