सरकारले सार्वजनिक निकायमा इन्टर्नलाई परिचालन गर्ने भएको छ। सेवाको संवेदनशीलता हेरेर उद्यमशील शिक्षालाई प्रोत्साहन गर्न हप्तामा २० घण्टा कामको न्यूनतम ज्यालासहित कमाउँदै पढ्ने कार्यक्रम लागू गर्ने घोषणा गरेको छ। प्रकाशित: जेठ १५, २०८२ बिहिबार १६:१६ 918 Shares
प्रतिक्रिया